थप दुई संक्रमितको मृत्यु, ३२३ सङ्क्रमित थपिए

काठमाडौं । कोभिड– १९ का कारणले आज थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक÷एक जनाको कोभिड– १९ का कारणले मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका … Continue reading थप दुई संक्रमितको मृत्यु, ३२३ सङ्क्रमित थपिए